तेश्रो जनआन्दोलन माओबादीले गर्ने ।

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

27 Oct
2009

राजनीतिक सहमतिका लागि आफ्ना माग पुरा गर्न कात्तिक १५ गतेको अल्टीमेटम दिएको एकीकृत नेकपा माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । राजधानीमा बसेको माओवादीको राष्ट्रिय जनआन्दोलन समितिको सचिवालय वैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।
मंगलबार बिहान बसेको पदाधिकारीहरूको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको र राष्ट्रिय जनआन्दोलन समितिको बैठकले यसलाइ अन्तिम रूप दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । बाँकी पढ्न यहाँ थिच्नुस् !

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

1 प्रतिकृयासमाचार सम्बन्धित चिनोटहरु: , ,

गृहमन्त्री, घाँस र दोपाया जन्तु – खगेन्द्र संग्रौला

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

23 Oct
2009

अहिले गणतन्त्रकालमा गृहमन्त्री भीमबहादुर रावल छन्, पहिले शाही आतंककालमा टंक ढकाल सञ्चारमन्त्री थिए। कसोकसो यी गृहमन्त्रीको हंसमा ती सञ्चारमन्त्रीको औतार सवार भएझैँ लाग्छ। टंक ढकाल कसैले नसुनेका, कसैले नचिनेका ओखलढंगे भूपू मण्डले मानव थिए। ज्ञानेन्द्र शाहले मौलिक प्रकारको हैकम चलाउन चित्रविचित्रका जीव बटुले। श्रीलंकाको रबरघारीबाट पिता महेन्द्रका अनन्य सेवक श्री तुलसी गिरीलाई टिपेर ल्याए। कांग्रेस [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

3 प्रतिकृयाहरुबाँकी पढ्न यहाँ थिच्नुस् !

तिहार महिमा

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

17 Oct
2009

नेपालीहरूको महान् पर्व तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । यसपालिको यमपञ्चक अक्टोबर १६ देखि १९ सम्म चारदिनमात्रै परेको छ । अक्टोबर १६ मा कागतिहार, १७ मा एकै दिन ककुर तिहार र दीपावली (लक्ष्मीपूजा), १८ तारेखमा गाईतिहार र १९ तारेखमा गोवर्धन पूजाका साथै भाइटीका परेको छ । यसपालिको तिहारमा एकादशी तिथि लोप भएकाले यमपञ्चक चार दिनमै [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

पुरुषहरू पनि यौन समस्या लुकाउँछन्

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

16 Oct
2009

पुरुषहरू महिला चिकित्सकबाट स्थायी बन्ध्याकरण गराउन चाहँदैनन् । यसबाट पुरुषहरू पनि यौनका बारेमा खुलस्त हुन अझै लजाउँछन् भन्ने पुष्टि हुन्छ । नेपाल परिवार नियोजन सङ्घका चिकित्सकहरू बरु महिलाहरू पुरुष चिकित्सकबाट स्थायी बन्ध्याकरण गराउन नलजाउने गरेको तर पुरुषहरू भने महिला चिकित्सकबाट बन्ध्याकरण गराउन इच्छुक नहुने गरेको बताउँछन् ।
सङ्घले सञ्चारकर्मीहरूका लागि आयोजना गरेको पुरुषको यौन समस्याका बारेमा [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

सुजाता उपप्रधानमन्त्री

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

12 Oct
2009

सुजाता कोइरालाको नामको अगाडि अब उपप्रधानमन्त्री थपिएको छ । उनलाइ उपप्रधानमन्त्री नबनाए नेकपा एमालेको नेतृत्वको सरकार ढलाइदिने गिरीजाप्रसाद कोइरालाको दबाब र सुजाताको घुर्कीका अगाडि माधवनेपालको केही लाग्न सक्ने कुरा पनि भएन । किनभने, भारतको र गीरीजाप्रसाद कोइरालाको आशिर्बादमा प्रधानमन्त्री भएका माधव कुमार नेपालले स्वविवेकले कुनै पनि निर्णय गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर नै [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

जुन हो बेबकुफ … -खगेन्द्र संग्रौला

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

11 Oct
2009

‘आइरन गेट’ पार गरेर तेह्रथुमको आठराई, चुहानडाँडामा फुरुंग पर्दै म आइए पढ्न तम्सिएको थिए”। दार्जिलिङतिरको प्रेरणादायी हावाले छोएर सत्रै सालमा खुलेको वीरेन्द्र इन्टर कलेज थियो त्यहाँ। त्यो बेला, त्यो दुर्गम पहाडी भेगमा गतिलो अंग्रेजी मास्टर पाउनु अहोभाग्यकै कुरा थियो। एक दिन प्रतिक्षारत मेरा कानमा सुसमाचार आइपुग्यो – काठमाडौंतिरबाट अंग्रेजीका मास्टर आउँदैछन्। मास्टर पनि लर्तरा होइन [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

अशक्त भगवान् र ढोँगी भक्तहरु – खगेन्द्र संग्रौला

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

4 Oct
2009

दुई थरी अवाञ्छित घटनाले यसपालाको दसैँ दशाग्रस्त भयो। नेपाल धर्मनिरपेक्ष भयो भनी अन्तरिम संविधानमा हामीलाई सुनाइएको थियो, दसैँमा राष्ट्रपति यादव र प्रधानमन्त्री माधवले त्यो उद्घोषको हाकाहाकी खिल्ली उडाए। ती हिन्दू राजा र तिनका टीके प्रधानमन्त्रीझै ‘दसै’कालीन हिन्दू अनुष्ठानहरुमा हिन्दू धर्मका झन्डा बोकेर यत्रतत्र हाजिर भए। सलामी खान, टीका थाप्न, शक्तिका लागि भगवतीको भक्ति गर्न र [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

बाँसका टहरा भत्कँदा २३ को मृत्यु ।

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

1 Oct
2009

धरान–१९ भिक्टोरिया चोकस्थित चर्चमा दुर्घट्ना हुँदा चार बालबालिकासहित २३ जनाको मृत्यु भएको छ। मंगलबार राती साढे ११ बजे सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको अस्थायी दुई तले टहरा भत्किएपछि दुर्घट्ना भएको हो।
दुर्घट्नामा ६४ जना गम्भीर घाइते भएकाहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृत्य भएकाहरुमा बाँसको [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

यसमा कसैको प्रतिकृया छैन ।बाँकी पढ्न यहाँ थिच्नुस् !

उनिहरु मात्रै हैन, तपाईहरु पनि त बोल्नुभयो नि !

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

1 Oct
2009

           तिनजना महिलाहरु सोमबारे औँसीमा बिहानै उठेर नबोली नुहाउन खोलामा गएछन् । बाटोमा तिनीहरु मध्येकी एकजना महिलालाइ खुट्टामा ठेस लागेछ, त्यसपछि उनि अनायासै “ऐया” भनेर कराइछन् । त्यसपछि अर्किचाहिँले भनिछन् “लौ यो त बोलीहाली।“ त्यसपछि अर्कि चाहिँले भनिछन्, “उसलाइ मात्रै के भन्छेस् ? तँ पनि त बोलीहालीस् नि !” हिजोको बीबीसी नेपाली सेवाको “नेपाल सन्दर्भ” [...]

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

1 प्रतिकृयाबाँकी पढ्न यहाँ थिच्नुस् !

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra