फोन उठाउँदा ज्यान गयो !!

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

10 Jun
2010

चितवन (रत्ननगर), जेठ २७- ‘चार्ज’ भइरहेको मोबाइलमा फोन उठाउन खोज्दा भरतपुरमा बिहीबार एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। सुरेन्द्र वर्कशप पोखरा बसपार्कमा काम गर्दै आएका कुमरोज– १ का २५ वर्षीय माइला विकको करेन्ट लागेर ज्यान गएको हो। करेन्ट लागेर गम्भीर भएका विकको उपचारका लागि चितवन शिक्षण अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। – रासस

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

सम्बन्धित शिर्षकहरु :

No Commentsसमाचार सम्बन्धित चिनोटहरु: ,

यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra