झलनाथ खनाल घाइते

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

10 Jun
2010

२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल राजधानीमा विहीबार आयोजित सार्बजनिक कार्यक्रममा लडेर घाइते हुनुभएको छ । काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल अस्पतालका प्रमुख संस्थापक स्वर्गीय तिर्थरत्न बज्राचार्यको सातौं पुण्यतिथीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका खनाल बज्राचार्यको शालिकमा माल्यार्पण गर्ने क्रममा मन्चमा रहेको प्वालमा खुट्टा छिरेपछि लडेर घाइते हुनुभएको हो ।

उहाँको खुट्टामा चोट लागेको छ । खनाललाई पिपल्स डेन्टल अस्पतालको सघन कक्षमा राखेर उपचार गरिपछि थप उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएको छ । खनालको निजी सचिवालयले शालिकमा माल्यार्पण गर्ने क्रममा लडेको भए पनि खासै चोट नलागेको जनाएको छ ।

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

सम्बन्धित शिर्षकहरु :

No Commentsसमाचार सम्बन्धित चिनोटहरु: ,

यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra