युथफोर्सद्वारा माओवादीको कार्यालय तोडफोड

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

3 Nov
2009

yfnएमालेको युथफोर्सका कार्यकर्ताले एकीकृत नेकपा माओवादी जिल्ला कमिटी धनकुटा र अन्य जनवर्गिय संगठनको कार्यालय आज विहान तोडफोड र आगजानी गरेका छन। युथफोर्सले सिधुवा बजार क्षेत्रको १२ वटा माओवादी कार्याकर्ताको घरमा तालाबन्दी गरेका छन । सोमबार राती धनकुटाकै सिधुवा बजारमा युथफोर्सका कार्यकर्ता चढेको ९ वटा मोटरसाईकल र एउटा भ्यानमा माओवादीका कार्यकर्ताले आगजानी गरेपछि मंगलबार बिहानैदेखि धनकुटाबजारमा तोडफोड भएको हो।
युथफोर्सका कार्यकर्ताले धनकुटाको हुलाकटोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनवर्गिय संगठनको बोर्ड र कागजपत्र बाहिर निकाली जलाई दिएका छन।
यसैबीच, सिधुवाबजारमा भएको मोटर साईकल र भ्यान आगजानीको विरोध गर्दै युथफोर्स धनकुटाले आजदेखि अनिश्चितकालिन धनकुटा बन्द आव्हान गरेको छ। मोटरसाईकल आगजानी गर्ने घटनामा संलग्न ब्यक्तिलाइृ कार्वाहीर क्ष्तिपुर्तिको माग गदर्ैै बन्द गरिएको युथफोर्स धनकुटाका संयोजक प्रविण पोखरेलले बताउनु भयो ।
बन्दको कारण बिहानैदेखि धनकुटामा सवारी साधान चलेका छैनन् भने पसलसमेत खुलेका छैनन।

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

सम्बन्धित शिर्षकहरु :

3 Commentsप्रमुख प्रशंग, समाचार सम्बन्धित चिनोटहरु:

3 गुनासोहरु प्राप्त भएका छन्, तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।
  • Comment by
    krishna
    5 Nov 2009

    karyalaye matrai kina manche pani futauda huncha ni kam lagne bhayepo rakhnu ni?

  • Comment by
    surendra
    1 May 2010

    neta haruma naitikta nabhaye pachhi yestai ho.
    satile srap diyeko deshma kahile pani ramrao hudaina.

  • Comment by
    surendra
    1 May 2010

    neta haruma naitikta nabhaye pachhi yestai ho.
    satile srap diyeko deshma kahile pani ramro hudaina.


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra